बागमती प्रदेश सरकार

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय

प्रदेश दुग्ध विकास बोर्ड

हेटौडा, मकवानपुर

Nepal Flag
२०८३ भदौ २३ गते

परिचय

निजि, सरकारी तथा सहकारी क्षेत्रको सहभागितामा दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थको प्रशोधन तथा बजरीकरण मार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नको लागि प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ तथा प्रदेश दुग्ध विकास बोर्ड नियमावली २०७६ बमोजिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र सञ्चालन भएको छ। बोर्डको कार्यालय हेटौंडा उपमहानगरपालिका वडा नं २ मा रहेको छ। बोर्डको कार्य क्षेत्र बागमती प्रदेश सरकार बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरु रहेका छन्।