उद्देश्यहरु

  • प्रदेश स्तरमा दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन तथा दुग्ध क्षेत्रको विकास गर्न
  • स्थानिय सरकार संगको सहकार्यमा ग्रामिण क्षेत्रमा उत्पादित दुग्धजन्य पदार्थ सहरी क्षेत्रमा पुर्याउने सहज वातावरण सृजना गर्ने,
  • दुग्ध व्यवसायी प्रवर्धन गर्न कृषकलाई प्राविधिक तथा अन्य सेवा उपलब्ध गराउने,
  • उत्रत पशु नक्ष सुधार केन्द,दाना कारखाना, दुग्धजन्य ठुला विकाश फर्म,धुलो दुग्ध कारखाना, दुग्ध उधोग, प्राङ्गारिक प्रहशोधित मल उधोग, बायो ग्यास उधोग आधुनिक श्रोत केन्द सार्वजनिक-निजि-सहकारी साझेदारी लगानिमा स्थापना तथा प्रवर्धन गर्ने,
  • दुग्ध जन्य पशुपालन तथा उधोगको विकाशका लागी नियमानुसार स्वदेशी तथा विदेशी सहायता, अनुदान एवम प्रदेश सरकारको स्वीकृतिमा सहुलियत ऋण पाप्त गर्ने,
  • दुग्ध जन्य पशुपालन, दुग्ध व्यवसाय सम्बन्धमा उत्पादन तथा उपभोत्ता हितको लागी प्रदेश सरकारलाई आवश्यक सुझाव दिने,
  • प्रदेश सरकारको समन्वयमा समग्र दुग्ध क्षेत्रको विकाश एवम् विस्तारका लागी सार्वजनिक,निजि तथा सरकारी दुग्ध उधोगसंग समन्वय गर्ने,
  • उत्रत जातका दुधालु पशु खरिद गर्न कृषकलाई सरल रुपमा सहुलियत ऋण बैक मार्फत उपलब्ध गराउन सहजिकरण गर्ने,
  • सरकारी, गैरसरकारी, निजि क्षेत्र तथा सहकारी संस्थाले संचालन गर्ने दुग्ध विकाश सम्बन्धी कार्यत्रमको समन्वय गर्ने,
  • दुग्ध तथा दुग्ध जन्य पदार्थको गुणस्तर नियन्त्रण गर्नको लागी अत्याधुनिक प्रयोगशाला स्थापना गरी सञ्चालन गर्ने,
  • उत्पादित कच्चा दुधको खरिद मूल्य र प्रशोधित दुध तथा दुग्ध जन्य पदार्थको वित्री मुल्य समयानुकुल समायोजन गर्न समन्वय गर्ने र सोको प्रभावकारी अनुगमन गर्ने,
  • डेरी उधोगको कार्यक्रम तथा गुणस्तर अनुगमन मुल्याङ्कन गरी पृष्ठपावषण एवम् निर्देशन दिने,